Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

उपेन्द्रलाई सिके राउतको बधाई

उपेन्द्रलाई सिके राउतको बधाई

  • काठमाडौँ । बारा–२ वाट विजयी उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले बधाई दिएका छन् । उपचुनावमा विजयी भएका जसपा अध्यक्ष यादवलाई राउतले बधाई दिनु भएको हो । जसपा र जनमत पार्टीबीच उपचुनावमा मुख्य प्रतिस्पर्धा भएको थियो ।

    images
    images
    images

    जसपाका यादवले २८ हजार ४ सय १५ मत ल्याएर विजयी हुँदा जनमतका शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका छन् ।यसअघि गत मंसिर ४ मा सम्पन्न भएकाे चुनावमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष राउतसँग यादव पराजित भएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij