Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

रोकियो बारा २ को मतगणना

रोकियो बारा २ को मतगणना

  • काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना रोकिएको छ । नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि डेढ घण्टादेखि मतगणना रोकिएको हो ।

    images
    images
    images

    चाबी लिएर हिँडेका प्रतिनिधिहरुलाई निर्वाचन कार्यालयले तुरुन्त चाबी ल्याएर आउन माइकिङ नै गरेको थियो । उनीहरु नआएपछि मतगणना रोकिएको छ ।

    बारा क्षेत्र नम्बर २ का प्रतिस्पर्धीहरुमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत रहेका छन् । हालसम्मको गणनामा अध्यक्ष यादवले अग्रता लिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij