Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

रविलाई रामप्रसादको पनि बधाई

रविलाई रामप्रसादको पनि बधाई

  • काठमाडौं । चितवन–२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रास्वपाका उम्मेदवार रवि लामिछानेलाई बधाई दिएका छन् ।

    images
    images
    images

    उपनिर्वाचनको अन्तिम मतपरिणाम नआउँदै न्यौपानेले मतगणना भैरहेको स्थानमा पुगेर लामिछानेलाई जितको लागि बधाई दिएका हुन् । पछिल्लो मतपरिणामअनुसार लामिछानेले ५० हजार १ सय ७८ मत प्राप्त गरेका छन् ।

    कांग्रेसका जितनारायण श्रेष्ठ ९ हजार ५ सय ९५ मतका साथ दोस्रो स्थानमा रहेका छन् । यस्तै, एमालेका न्यौपानेको ९ हजार ६४ मत छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij