Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

रास्वपाका स्वर्णिम वाग्लेलाई गोविन्दले दिए बधाई

रास्वपाका स्वर्णिम वाग्लेलाई गोविन्दले दिए बधाई

  • काठमाडौँ । नेपाली कांग्रेसबाट उम्मेदवार रहेका गोविन्द भट्टराईले तनहुँ १ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेलाई माला लगाइदिएर बधाई दिएका छन् ।

    images
    images
    images

    रास्वपाका वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी भए भने कांग्रेसका भट्टराईले २० हजार ९२ मत ल्याएका थिए । आज बिहान दमौलीमा निर्वाचन आयोगले वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्रसमेत दिएको छ ।

    उक्त कार्यक्रममा कांग्रेसका उम्मेदवार भट्टराई पनि पुगेका थिए । भट्टराईले विजयी भएका स्वर्णिमलाई माला लगाइदिएर बधाई तथा शुभकामना दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij