
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बैठक बस्नेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रश्ताव बैठकमा प्रश्तुत गर्ने कार्यतालिका रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij