
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । चितवन -२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् ।
नेकपा एमालेका रामप्रसाद न्यौपानेले मतगणनाको प्रारम्भिक मत परिणाममा सुरुवाती अग्रता लिए पनि अहिले भने लामिछाने झण्डै दोब्बर मतले अघि लागेका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार रास्वपाका लामिछानेले ११५५ मत पाएका छन् । साथै एमालेका न्यौपानेले ६५५ मत पाएका छन् भने नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij