
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । चितवन क्षेत्र नम्बर २ को मतगणना सोमबार दिउँसो १ बजेबाट सुरू हुने भएको छ । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन सकेपछि मतगणना हुन सकेको थिएन ।
आज बिहान सर्वदलीय बैठक बसेको थियो । जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले उक्त बैठकपछि दिउँसो १ बजेबाट मतगणना गर्ने निर्णय गरेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij