Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

कर्णालीका चार मन्त्रीले लिए शपथ

कर्णालीका चार मन्त्रीले लिए शपथ

  • काठमाडौँ । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । बिहीवार चार मन्त्रीले प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । 

    images
    images
    images

    शपथ लिनेहरुमा प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गराज पोखरेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विश्वकर्मा रहेका छन् । 

    कांग्रेसबाट सिंह, बिसी र पोखरेल तीन जना मन्त्री बनेका हुन् । यसअघि राज्यमन्त्री रहेको विश्वकर्माको भने यसपटक बढुवा भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij