Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

उपनिर्वाचनका लागि तरूण दलले खटायो केन्द्रीय प्रतिनिधि

उपनिर्वाचनका लागि तरूण दलले खटायो केन्द्रीय प्रतिनिधि

  • काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले उपनिर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । तरूण दलले कांग्रेस र वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई उपनिर्वाचनमा विजयी गराउन भूमिका खेल्न केन्द्रीय प्रतिनिधि खटाएको हो ।

    images
    images
    images
    बारा २ मा अशोक झा र विवेक चौरसियालाई प्रतिनिधि खटाइएको छ भने चितवन २ मा रत्न महर्जन र आरसी भट्टराईलाई तथा तनहुँ १ मा ललित गुरूङ र सागर गुरूङलाई केन्द्रीय प्रतिनिधि बनाइएको तरूण दल केन्द्रीय कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij