Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी भएका छन् । निर्वाचनमा केसीले प्रवलजंग पाण्डेलाई हराउँदै विजयी भएका हुन् । केसीले ३८ मत थिए भने पाण्डेले २९ मत पाएका थिए । 

    images
    images
    images

    केसीलाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन थियो । त्यस्तै अर्का उम्मेदवार प्रवलजंग पाण्डे वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको तर्फबाट उम्मेदवार थिए । महासंघको विधानअनुसार निर्वाचित कार्यसमितिले कोषाध्यक्ष छान्ने काम गर्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij