
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
यसैबीच कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश अमेरिकाको न्यूयोर्कमा ४ जनवरीमा पहिलो पटक नयाँ स्ट्रेनको कोरोना संक्रमण फेला परेको छ । गभर्नर एन्ड्र्यू क्यूमोले यसको पुष्टि गरेका हुन् ।
यो भन्दा पहिला कोलोराडो र क्यालिफोर्नियामा नयाँ स्ट्रेनको कोरोना पाइएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij