Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बढ्यो सुनको मूल्य, कति छ तोलामा ?

बढ्यो सुनको मूल्य, कति छ तोलामा ?

  • काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य बृद्धि भएको छ । आज प्रतितोला छापावाला सुनको मूल्य तोलामा ११ सयले बृद्धि भएको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार ३ सय रहेको थियो ।

    images
    images
    images

    त्यस्तै आज सुनको मूल्य ९६ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९५ हजार ९ सय रहेको छ ।

    महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य १० रुपैयाँले बृद्धि भएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय २५ रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १ हजार ३ सय ३५ कामय भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij