Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे

  • काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । त्यस्तैगरी उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भएका छन् ।

    images
    images
    images

    थेबे नेपालगञ्जमा भएको महाधिवेशनबाट सर्वसम्मत निर्वाचित भएका हुन् । महासचिवमा सुमन पुरी निर्वाचित भएका छन् । उपमहासचिवमा भने महेन्द्र गुरुङ, राजन थापा चयन भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij