
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको मतगणना राेकिएकाे छ । मत सदर र बदरको विषयमा सामान्य विवाद भएपछि मतगणना राेकिएकाे हाे । अहिले मतगणना स्थलमा सामान्य विवाद भएकाे छ ।
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अन्जन श्रेष्ठका प्रतिनिधिले मत गणना बदर मतलाई सदर भनेपछि विवाद भएको निर्वाचन समितिले जनाएको छ । विवाद बढेपछि १० मिनेट भन्दा बढी मतगणना रोकिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij