Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

म्यानमार हवाई हमलामा परी मृत्यु हुनेको संख्या १ सय नाघ्यो

म्यानमार हवाई हमलामा परी मृत्यु हुनेको संख्या १ सय नाघ्यो

  • म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई हमलामा परी मृत्यु हुनेको संख्या १ सय नाघेको छ । सैनिक शासनविरुद्ध आवाज उठाएको भन्दै सेनाले हवाई हमला गर्दा १ सय बढीको मृत्यु भएको हो ।

    images
    images
    images

    सागिङ क्षेत्रको आकाशमाथि परिक्रमा गरेको जेट विमानले बम हमला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सोही क्षेत्रका स्थानीयले सेनाको बिरोधमा आवाज उठाउने गरेको र आफ्नै स्वइच्छाले मिलिसिया खडा गरी विद्यालय र क्लिनिक सञ्चालन गर्दै आएपछि सेनाको निशानामा परेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij