Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

काठमाडौँबाट ९ जुवाडे पक्राउ

काठमाडौँबाट ९ जुवाडे पक्राउ

  • काठमाडौँ । काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

    images
    images
    images

    काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका-८ मण्डिखाटार डेरा गरी बस्ने ४२ वर्षीया हेमा गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद १ लाख ७० हजार रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij