Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा सुनिल केसी चयन

उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा सुनिल केसी चयन

  • काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा सुनिल केसी चयन भएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष केसी सो कार्यसमिति सदस्यमा निर्विरोध चयन भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    महासंघमा आबद्ध द्विराष्ट्रिय उद्योग वाणिज्य संघमध्येबाट महासंघको कार्यसमितिमा १ जना प्रतिनिधिले प्रतिनिधित्व गर्न पाउने व्यवस्था भए बमोजिमको उक्त पदमा केसी चयन भएका हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट