Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

मधेस प्रदेश सभाको बैठक आज बस्दै

मधेस प्रदेश सभाको बैठक आज बस्दै

  • काठमाडौँ । मधेस प्रदेश सभाको बैठक आज दिउँसो बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । 

    images
    images
    images

    करिब दुई महिना पश्चात प्रदेश सभाको बैठक आज बस्न लागेको हो । यसअघि प्रदेश सभाको बैठक गत फागुन ४ गते बसेको थियो । प्रदेश सभा सचिवालयले बैठकमा प्रदेश खेलकुद विकास ऐन, २०७९ पेस हुने कार्यसूची रहेको जनाएको छ ।

    विभिन्न छ वटा विधेयक तयारी अवस्थामा रहेपनि सरकारले बैठकमा खेलकुद सम्बन्धी विधेयक मात्रै प्रदेशसभामा पठाएको छ ।  मुख्यसचिवको अनुपस्थिति र सरुवाले विधेयकलाई मन्त्रिपरिषदबाट निर्णय गराउन समस्या रहेको बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij