Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

  • काठमाडौं । नेपाली कांग्रेसबाट बागमती प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल उपस्थितिमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले दुवैलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    images
    images
    images

    मन्त्री बन्नेमा कांग्रेसका प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामा रहेका छन् । लामा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छने भने तीर्थ खानेपानी तथा योजना मन्त्री बनेका छन् ।

    प्रदेशका ११ मन्त्रालयमध्ये ४ मन्त्रालय माओवादीले सम्हालिरहेको छ भने आइतबार २ मन्त्रालय कांग्रेसले पाएको छ । बाँकी मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij