
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले विधान अधिवेशन सार्ने निर्णय गरेको छ। यही चैत २७, २८ र २९ गते विधान महाधिवेशन गर्ने निर्णय भए पनि तयारी नपुगेको र उपनिर्वाचन तयारीमा लाग्नुपरेको भन्दै अधिवेशन सारिएको जसपाले जनाएको छ।
वैशाख १० मा बारा २ मा हुने उपनिर्वाचनका लागि जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। जेठ १, २ र ३ गते विधान अधिवेशन हुने निर्णय भएको जसपा अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij