
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । दुई कम्युनिस्ट पार्टीहरू बिच आज एकता हुने भएको छ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बिच आज (शुक्रवार) पार्टी एकता हुने भएको हो ।
पार्टी स्रोतले आज दिउँसो १२ बजे काठमाडौँमा दुई पार्टीबिच एकता हुने बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी दिन लागिएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij