Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

जसपाको विधान अधिवेशन सर्यो

जसपाको विधान अधिवेशन सर्यो

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन सरेको छ । निर्धारित समयमा  आवश्यक तयारी पूरा नभएकोले विधान अधिवेशन सरेको छ ।

    images
    images
    images

    साथै सोही समयमा देशमा उपनिर्वाचन हुने भएकोले पार्टीको सम्पूर्ण शक्ति उपनिर्वाचनमा लगाउनुपर्ने भएको कारण विधान अधिवेशनका लागि तय गरिएको पूर्वनिर्धारित समय परिवर्तन गर्नुपरेको हो ।

    २०८० जेठ १–३ गते पार्टीले काठमाडौंमा विधान अधिवेशन गर्ने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij