
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतको उपस्थिति रहेको छ ।
संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज गठबन्धनले सार्वजनिक गर्दैछ । कार्यदलले तयार पारे अनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij