Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ आज हुने

प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ आज हुने

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डलाई पक्राउको आदेश माग गर्दै द्वन्द्वपीडितले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको बेन्चमा चौथो नम्बरमा परेको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले प्रधानमन्त्रीविरुद्ध रिट दायर गरेका थिए ।

    सशस्त्र द्वन्द्वमा मृत्यु भएकामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएपछि प्रधानमन्त्रीविरुद्ध रिट दायर भएको थियो । अदालत प्रशासनले सुरुमा निवेदन दरपिठ गरेको थियो । ​

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij