Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । पछिल्लो राजनीतिक परिस्थिति र समसामयिक विषयहरूमा छलफल गर्न भन्दै सो बैठक  बोलाएको जनाइएको छ । 

    images
    images
    images

    माओवादीले आज अपराह्न ४ बजेका लागि पदाधिकारीको बैठक बोलाएको हो । एक नेताका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तय भएको छ । 

    उक्त बैठकमा आसन्न उपनिर्वाचन, सत्ता गठबन्धन, सरकारका काम कारवाहीलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij