Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मधेश सरकारबाट एमाले बाहिरिंदै

मधेश सरकारबाट एमाले बाहिरिंदै

  • काठमाडौँ । मधेश प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिने भएको छ । 

    images
    images
    images

    जसपाका दलका नेता सरोजकुमार यादवलाई पुस २७ मा समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो । एमाले सांसद हरिनारायण महतोका अनुसार एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेका छन् । 

    एमालेले मधेश सरकारमा चार मन्त्रालय लिएको छ । एमाले बाहिरिएपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारीमा छन् । मधेश प्रदेशमा एमालेका २३ सांसद रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij