
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । रवि लामिछाने विरुद्धको रिट सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलाशमा पेशी तोकिएको छ ।
लामिछानेमाथि अधिवक्ता युवराज सफलले राहदानी दुरुपयोग मुद्दामा कारवाही हुनुपर्ने माग गर्दै रिट दर्ता गरेका थिए । महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने भनिएको निर्णयविरुद्ध सफलले सर्वाेच्चमा रिट दर्ता गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij