Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

अमेरिकाको टेक्सासमा चर्च भित्र गोली चल्यो, पादरीको मृत्यु

अमेरिकाको टेक्सासमा चर्च भित्र गोली चल्यो, पादरीको मृत्यु

  • काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा चर्चमा गोली चल्दा पादरीको मृत्यु भएको छ । साथै दुई अन्य मानिस घाइते भएका छन् ।

    images
    images
    images

    पुलिसले अपराधिलाई पक्राउ गरेको छ ।

    उनीविरुद्ध केस दर्ता भएको शिन्हुआले जनाएको छ ।

    गोली २१ वर्षका व्यक्तिले चलाएको बताइएको छ ।

    मृतक पादरीको नाम मार्क एलन म्याविलियम्स रहेको र उनी ६२ वर्षका रहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij