Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

राप्रपाले लगायो उम्मेदवारको टुंगो

राप्रपाले लगायो उम्मेदवारको टुंगो

  • काठमाडौं । उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवार टुंगो लगाएको छ । बैशाख १० मा हुने उपनिर्वाचनमा राप्रपाले  गठबन्धन नगर्ने गरी उम्मेदवार टुंगो लगाएको हो ।

    images
    images
    images

    तनहुँ–१ मा शोभा गुरूङ, चितवन– २ मा जीवलाल पुरी र  बारा– २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् । यसअघि मंसिरको निर्वाचनमा राप्रपाको गठबन्धन एमालेसँग भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij