Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

रबिविरुद्ध सफल फेरि सर्वोच्च अदालतमा

रबिविरुद्ध सफल फेरि सर्वोच्च अदालतमा

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ सर्वोच्च अदालत पुगेका छन् । लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको मुद्धा चलाउन भन्दै सफलले रिट दायर गर्न सर्वोच्च पुगेका हुन् ।

    images
    images
    images

    रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि सफलले माग गरेका छन् । यसअघि प्रहरीले लामिछानेविरुद्ध यही कसुरमा अनुसन्धान गरेको थियो ।

    लामिछानेविरुद्ध प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । मुद्दा नचलाउने निर्णय गरेको भन्दै महान्यायाधीवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij