Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

उपनिर्वाचनका लागि रास्वपाका उम्मेदवार

उपनिर्वाचनका लागि रास्वपाका उम्मेदवार

  • काठमाडौं । आगामी वैशाख १० गते हुने तीन वटै क्षेत्रको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।

    images
    images
    images

    बिहीबार राति एक विज्ञप्ति जारी गर्दै रास्वपाले चितवन–२, तनहुँ–१ र बारा–२ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । चितवन–२ मा पार्टी सभापति रवि लामिछाने मात्रै रहेका छन् ।

    त्यस्तैगरी तनहुँ–१ मा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रूपक घिमिरे विश्वकर्मा रहेका छन् । लगतै बारा–२ मा रमेश खरेल र युवराज न्यौपानेको नाम सार्वजनिक गरिएको छ । यी उम्मेदवारीमाथि दाबी विरोध गर्न रास्वपाले शुक्रबार बिहान ११ बजेसम्मको समय दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij