
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने भएको छ । नयाँ मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।
रिक्त मन्त्रालयमा नयाँ मन्त्रीले आज दिउँसो शपथ लिएपछि पूर्णता हुने भएको छ । १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् ।
नेपाली कांग्रेसबाट आठ मन्त्री, माओवादी केन्द्रबाट एक जना, एकीकृत समाजवादी र जसपाबाट २–२ जना, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आमजनता पार्टीबाट एक–एक जना मन्त्री मन्त्रीले दिउँसो शपथ लिने भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij