Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

फिलिपिन्समा यात्रु बोकेको जहाजमा आगलागी, १० को मृत्यु

फिलिपिन्समा यात्रु बोकेको जहाजमा आगलागी, १० को मृत्यु

  • फिलिपिन्सको दक्षिणमा रहेको बासिलान प्रान्तमा यात्रुहरू चढेको जहाजमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । लगभग २३० जनालाई उद्धार गरिएको छ ।

    images
    images
    images

    आगलागीका कारण नौ अन्य मानिस घाइते भएका छन् । तटरक्षक प्रमुख कोमोडोर रेजार्ड मार्फेले वातानुकूलित क्याबिनहरूबाट आगो लाग्न शुरू भएको बताए । उक्त जहाज मिन्दानाओ टापुको जाम्बोआंगा शहरबाट सुलुप प्रान्तमा रहेको जोलो टापुतर्फ जाँदै गर्दा आगो लागेको थियो । 

    बासिलानका गभर्नर जिम सालिमानका अनुसार जहाजको यात्रु सूचीमा २०५ जना चढाइएको भए पनि त्यसभन्दा बढी यात्रु रहेकाले कतिपय यात्रुहरू हराएको हुनसक्ने बताएका छन् । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij