
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा वरिष्ठ नेता शरतसिंह भण्डारीलाई पठाउने भएको छ ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले शरतसिंह भण्डारीको नाम श्रममन्त्रीमा पठाउने तयारी गरेको लोसपाका एक कार्यकारिणी सदस्यले जनाएका छन् । उनी पञ्चायतकालदेखि गणतन्त्र आउँदासम्म १५ पटक मन्त्री बनिसकेका छन्। उनले आज सपथ लिए भने १६ औं पटक हुने हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij