Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

गठबन्धनको बैठक स्थगित, आज दिउँसो ३ बजे पुनः बस्ने

गठबन्धनको बैठक स्थगित, आज दिउँसो ३ बजे पुनः बस्ने

  • काठमाडौँ । बालुवाटारमा जारी दश दलीय गठबन्धनको बैठक स्थगित भएको छ । भागबण्डामा सहमति नजुटेपछि बैठक स्थगित भएको हो । आजै दिउँसो ३ बजे पुनः बैठक बस्ने भएको छ । 

    images
    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै सरकारलाई पूर्णता दिने तयारी गरेको बैठकमा सहभागि एक सहभागि नेताले जानकारी दिएका छन् । 

    आज न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा पनि सहमति जुटाएर आजै मन्त्रीहरूको शपथग्रहण गराउने गरी छलफल भइरहेको उनले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij