Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनको बैठक जारी

  • काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । केही बेरअघि बैठक सुरु भएको बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।

    images
    images
    images

    बैठकमा प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा सहमति जुटे आजै मन्त्रिमण्डल विस्तार गर्ने र केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी छ ।

    एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि कांग्रेस, एकीकृत समाजवादी, जसपा र लोसपा लगायतका दललाई १६ मन्त्रालय दिएर सरकारमा समेट्ने गठबन्धनको तयारी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij