Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

बैंकिङ कसुुरमा फरार महर्जन पक्राउ

बैंकिङ कसुुरमा फरार महर्जन पक्राउ

  • काठमाडौं । बैंकिङ कसुुर मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका–६ घर भएकी ४२ वर्षीया पार्वती महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    images
    images
    images

    अदालतले महर्जनलाई २ वर्षक कैद २१ लाख जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि फरार उनलाई दक्षिणकालीबाट पक्राउ गरेको जनाइएको छ ।

    उनले नारायण धिताललाई दिएको २१ लाख ४० हजारको चेक बाउन्स भएपछि मुद्दा दायर गरिएको थियो । प्रहरीले पार्वतीलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij