
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । अगामी बैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसो १ बजे पदाधिकारीको बैठक बस्न लागेको हो ।
बैठकमा तनहुँ १, चितवन २ र बारा २ मा हुन गइरहेकाे उपनिर्वाचनको उम्मेदवारलगायतका बिषयमा छलफल हुनेछ । केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij