Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

मुख्यमन्त्रीमा चौधरीलाई नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र

मुख्यमन्त्रीमा चौधरीलाई नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र

  • काठमाडौँ । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका छन् । माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएपछि चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

    images
    images
    images

    प्रदेश प्रमुख अमिक शेरचनलाई उनले ५३ जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका छन् । लुम्बिनी प्रदेशमा जम्मा ८७ सिट रहेको छ । ४४ सिट भएमा बहुमत पुग्छ । पेस गरिएको पत्र संविधानअनुसार प्रक्रियामा लैजाने प्रदेश प्रमुख शेरचनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij