
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौँ । नेकपा माओवादी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले सत्ता गठबन्धनमा फेरबदल भएपछि माओवादीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij