काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन शाहसँग नेपाली कांग्रेस सांसद विनोद चौधरीले भेट गरेका छन् । चौधरीले छिट्टै महानगरसहित समग्र विकासबारे छलफल गर्ने बताएका छन् ।
भैरहवास्थित विमानस्थलमा बालेनसँग भएको भेटको फोटो राख्दै चौधरीले मिलेर अघि बढ्ने बताएका हुन् ।