
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मत पाएको लामो समय बित्दा पनि गठबन्धनले मन्त्रिमण्डल विस्तार नगरेर तमासा गरिरहेको आरोप लगाएका छन् ।
आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित रहेको भन्दै गठबन्धन सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन नसक्ने दावी गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij