
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । भारतको गाजियाबादमा आईतवार मलाम जाँदा भएको दुर्घनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ । पानी परेपछि ओत लाग्न भन्दै घाट नजिकै रहेको बिल्डिङमा पसेका उनीहरुको बिल्डिङ भत्किँदा निधन भएको हो ।
यस मामिलामा ईओ, इन्जीनियर र सुपरभाइजरलाई पक्राउ गरिएको छ भने ठेकेदार अझैसम्म फरार रहेको बताइएको छ ।
उनीहरुको लापरबाहीका कारण यति ठूलो क्षति भएकोले उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij