Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

चितवन क्षेत्र नम्बर (२) को उपनिर्वाचनमा श्रेष्ठ नउठ्ने

चितवन क्षेत्र नम्बर (२) को उपनिर्वाचनमा श्रेष्ठ नउठ्ने

  • काठमाडौँ । चितवन क्षेत्र नम्बर (२) को उपनिर्वाचनमा काँग्रेसबाट उमेश श्रेष्ठ नउठ्ने भएका छन् । उनले वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आफू नउठ्ने बताएका हुन् ।

    images
    images
    images

    गत मंसिर ४ गतेको निर्वाचनमा श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए ।  चुनाव हार्छु भनेर नडराएको बताउदै नेता श्रेष्ठले अब आफू समाजसेवामा लाग्ने बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij