Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

माधव नेपाल बालुवाटारमा

माधव नेपाल बालुवाटारमा

  • काठमाडाैं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

    images
    images
    images
    मन्त्रिमण्डल विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । यसअघि बिहीबार बेलुकी उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij