Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

आउँदो शुक्रबार सारियो बागमती प्रदेशसभा बैठक

आउँदो शुक्रबार सारियो बागमती प्रदेशसभा बैठक

  • हेटौँडा । बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्ने गरी सारिएको छ । आज बोलाइएको प्रदेशसभा बैठक चैत १० गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी सारिएको हो । 

    images
    images
    images

    मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बुधबारको बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए । तर,  कांग्रेस सांसद अनुपस्थित हुने भएपछि मुख्यमन्त्री जम्कट्टेल र सभामुख भुवन पाठकबीच छलफलपछि बैठक सारिएको हो । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij