Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जनामाथि मुद्दा चलाउने तयारी

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जनामाथि मुद्दा चलाउने तयारी

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जनाविरूद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान हुने भएको छ।

    images
    images
    images

    सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको प्रहरीसँगको बयानमा बताएका छन् ।

    प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार अभद्र व्यवहारमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गर्न लागिएको छ । त्यसका लागि उनीहरूलाई जिल्ला प्रशासन कार्यालय लगिएको हाे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij