
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् । बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा उनले सम्बोधन गर्ने भएका हुन् ।
उनको सचिवालयका अनुसार गत सोमबार प्रतिनिधि सभाको बैठकबाट दोस्रो पटक विश्वासको मत पाएसँगै प्रधानमन्त्री प्रचण्डले आज दिउँसो बस्ने राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij