Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

बागमती प्रदेश सरकारबाट पनि एमाले बाहिरिने

बागमती प्रदेश सरकारबाट पनि एमाले बाहिरिने

  • काठमाडौँ । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ । संघीय सरकारबाट बाहिरिएर प्रतिपक्षमा बसेको एमाले बागमती प्रदेशबाट पनि बाहिरिने भएको हो ।

    images
    images
    images

    मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुभन्दा अगाडि एमालेका चार जना मन्त्रीहरुले राजीनामा दिने तयारी गरिएको बुझिएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन । नेकपा एमालेको समेत मत पाएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक भने एमालेको मत पाउने/नपाउने टुंगो छैन ।

    यसअघि जम्कट्टेलले नेकपा एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १ सय ५ जना सांसदको मत पाएका थिए । उनको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij