Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्षमा भट्टचन नियुक्त

उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्षमा भट्टचन नियुक्त

  • काठमाडौँ । उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा अमृत भट्टचन नियुक्त भएका छन् । गैडाकोट उद्योग वाणिन्यसंघका संस्थापक अध्यक्ष भट्टचन गोलाप्रथावाट अध्यक्ष भएका हुन ।

    images
    images
    images

    उद्योग वाणिज्य महासंघ कार्यकारीणी सदस्यसमेत रहेका गैंडाकोट निवासी भट्टचन पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का कांग्रेसबाट निर्वाचित क्षेत्रीय सभापति पनि हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij